एकान्त त देख्नै नहुने,कस्तो मात्तेकी धत्तेरीका ।
फेरी कस्ले देख्ला भनि,कस्तो आंत्तेकी धत्तेरीका।।
जाडोले लग्लग कांप्याछु,लूगा माथी लूगा खाप्याछु ।
तिमी भने वान पिस् मै, कस्तो ठांट्टेकी धत्तेरीका ।।
एकान्त त देख्नै नहुने, कस्तो मात्तेकी धत्तेरीका ।
कोमल अोठको स्पर्शले, चरम बिन्दु छोएपछि ।
शरीर पुरै जल्ला जस्तो,कस्तो तात्तेकी धत्तेरीका ।।

आत्था दुख्यो भयो छोड, चिमोटेरै मार्छौ कि के?
लाजको नि ख्याल गरन, कस्तो पात्तेकी धत्तेरीका ।।

-सुबज उप्रेती

Comments
Post a Comment