एउटा नादान बच्चाले जन्म लिन्छ ।
तर अवसोस् उस्को पतिले उस्लाई डिबोर्स दिन्छ।।
बिईङ् सिंगल मदर, उस्को कठिन यात्रा सुरू हुन्छ ।
जिन्दगिमा आएका हरेक अप्स्ट्याकल संग जुद्दै धुरू धुरू रुन्छ ।।
तर अंह, हिम्मत भने कैले हार्दिन् ।।।
तोते बोलीमा लर्बराउंदै मम्मा बोल्दिदा, उस्को लागी स्ट्रेन्थ् नै उस्को छोरी हुन्छ ।
पास्ट लाई भुलेर ,वर्तमान मा रमाऊंदै सुनौलो भविष्य को कल्पनामा बिदेशिनु उस्को बाध्यता बन्छ ।
तर अंह, हिम्मत भने कैले हार्दिन ।।।
नंया ठांउ ,नया परिवेश झिलिमिली शहर मा आफुलाई नै हराउने डर ।
सन्सार जाली छ, उस्लाई कसैको पनि लाग्दैन भर ।।
तर अंह, हिम्मत भने कैले हार्दिन ।।।
भूत, बर्तवान र भविष्य समय बित्दै जान्छ ।
र एक दिन उस्ले कसम खान्छ ।
जिन्दगी मा कसैको साथ पाउला या नपाउला,
मेरो छोरी नै मेरो भविष्य को सहारा बन्छ ।।
तर अंह, हिम्मत भने कैले हार्दिन ।।।
-सुबज उप्रेती

Comments
Post a Comment