Skip to main content

रानी जस्तै संधै राख्छु ...

रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो।
रीतीरिवाज परम्परा, नागेर जांऊ भनेकै हो।।
हांस्दै उस्ले भनि  आंट छ भने, लिनै आऊ घरमा।
ठिकै छ नि त्यसो भए,मागेर जांऊ भनेकै हो।।
रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो।।
विदाई मै रात पर्ला, सुहागरातको माया मार।
त्यसो भए अनिधो बसि,जागेर जांऊ भनेकै हो।।
रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो।।
सात फेरा ली सात जन्म, संगै हुने विश्वास मोरो।
मायाको धागो मन्डप बाटै , टांगेर जांऊ भनेकै हो।।
रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो।
रीतीरिवाज परम्परा, नागेर जांऊ भनेकै हो।।
                                      -सुबज उप्रेती 

Comments

Post a Comment

Popular posts from this blog

Single mom

एउटा नादान बच्चाले जन्म लिन्छ । तर अवसोस् उस्को  पतिले उस्लाई डिबोर्स दिन्छ।। बिईङ् सिंगल मदर, उस्को कठिन यात्रा सुरू हुन्छ । जिन्दगिमा आएका हरेक अप्स्ट्याकल संग जुद्दै धुरू धुरू रुन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन् ।।। तोते बोलीमा लर्बराउंदै मम्मा बोल्दिदा, उस्को लागी स्ट्रेन्थ् नै उस्को छोरी हुन्छ । पास्ट लाई भुलेर ,वर्तमान मा रमाऊंदै सुनौलो भविष्य को कल्पनामा बिदेशिनु उस्को बाध्यता बन्छ । तर अंह, हिम्मत भने कैले हार्दिन ।।। नंया ठांउ ,नया परिवेश झिलिमिली शहर मा आफुलाई नै हराउने डर । सन्सार जाली छ, उस्लाई कसैको पनि लाग्दैन भर ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।। भूत, बर्तवान र भविष्य समय बित्दै जान्छ । र एक दिन उस्ले कसम खान्छ । जिन्दगी मा कसैको साथ पाउला या नपाउला, मेरो छोरी नै मेरो भविष्य को सहारा बन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।।                                             -सुबज उप्रेती

एउटा मयूर सुनौलो भबिष्य को कल्पनामा शहर पस्छे

एउटा मयूर सुनौलो भबिष्य को कल्पनामा शहर पस्छे तर उस्लाई थाहा हुन्न शहर मा ब्वांसो को कमि छैन । ब्वांसोहरू लाई पहिलै थाहा हुन्छ मयुर शहर पस्ने कुरा । तम तयार भएर बसेको  हुन...

मैले चिनेको उनि...

मैले चिनेको ऊनि.... न्याय नहोला अपरिचित नैत भनि नहालौं हाफ् अपरिचीत बाट संबोधन गरे सायद उन्ले पनि यही सोच्दो हो । खैर अब यि शब्द ले नत उस्को चित्त दुखाउंछ नत मेरौ नै । सानो कुरामा लड्ने रिसाउने ,ठुस्किने के के हो के के एउटा सौखिन जिबन बिताएको बच्चा र उस्मा खासै अन्तर थिएन। उनि बिना सित्ति रिसाउंथ्यो म बिना सित्ति फकाउथें उनि बिना सित्ती कुरामा झर्किन्थ्यो म बिना सित्ती पोलाईट् भैदिन्थे उनि चाऊचाऊ मा मसला नपर्दा देखी बर्थडे बिर्सिदा संम रिसाईदिन्थ्यो  तर कैले पनि उस्को हर्कतले थाकिन कैले कांही सोच्छु सायद माया नै त्यै थियो । नत उस्ले बुज्यौ नत कैले बज्ने नै कोशिश गर्यो । हुनत मैले पूर्ण रूपमा बुजेको थिए पनि भन्न खोजेको हैन । सबै दोष उस्लाई थुपारेर म चोख्खिन नि खोजेको हैन । कुनै संबध बिना झगडा बिना असमझदारी बिना कुनै कारण छुट्दो रैछ टुट्दो रैछ भन्ने कुरा त्यति खेर थाहा पाए । एकोहो रोटी पाक्दैन भनेको झै थाहा पनि थियो हामि दुई मा कसैले न कसैले आवाज ऊठाउनुनै थियो  कत्ति चोटी बिना कारण माफी मागे। थाहा थियो उस्को बानि ऊ पग्लिने वाला थिएन कति चोटी बिना कुनै निष्कर्ष फोन काटी द...